नेपाल हाउसका लागि १ लाख पाउण्डमा जग्गा किन्ने एनआरएन यूकेको तयारी

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेले नेपाल हाउस निमार्णको प्रकृयालाई तिब्र पारेको छ । सँघको सकृयतामा बेलायतमा निमार्ण हुने नेपाल हाउसका लागि वकिङ काउन्सिल अन्र्तगत पर्ने करिब १ लाख पाउण्डको लगानीमा जग्गा खरिद गर्ने बारेमा छलफलभै रहेको एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङले जनाए । अहिले हामी प्रराम्भिक चरणको छलफलमा छौं तर यही जग्गा किन्ने भन्ने … Continue reading नेपाल हाउसका लागि १ लाख पाउण्डमा जग्गा किन्ने एनआरएन यूकेको तयारी